एकदिवसीय क्रिकेट सिरिज भारतले जित्यो

कप्तान विराट कोहलीको सानदार शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको हो । वर्षाको कारण अवरुद्ध भएपछि खेल ३५ ओभरमा झारिएको थियो । भारतले ३५ ओभरमा जितको … Continue reading एकदिवसीय क्रिकेट सिरिज भारतले जित्यो